प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा १ जना पक्राउ
रामेछापमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरी ठगी धन्दा गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान् कार्कीलाई नियन्त्रणमा लिइएको हो। यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितहरूको उद्धार तथा उनीहरूलाई राहत संकलनक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







